News 🔴 आज ६ गतेका मुख्य समाचार | भिम रावलको राजिनामा, १११ को मृ'त्यु, २ लाख पाईने, कुलमान खुशी, रेखा



info khabar, info khabar news, samacharpati news, video by info khabar, info khabar official
हाम्रो नया च्यानलाई Subscribe गर्नुहोला :

News 🔴 आज ६ गतेका मुख्य समाचार | भिम रावलको राजिनामा, १११ को मृत्यु, २ लाख पाईने, कुलमान खुशी, रेखा

आज कार्तिक ५ गतेका मुख्य समाचार

– थप ७०८ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्‍यु
– बागमती र प्रदेश १ मा मुख्यमन्त्री र सभामुखको जालझेल
– नेपाल बारले दियो प्रधानन्यायाधीशलाई १५ दिनको समय
– १० बुँदे कार्यान्वयन कार्यदलबाट भीम रावलले दिए राजीनामा
– बेमौसमी वर्षाले सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ मा ७ अर्ब २२ करोडको धानबाली क्षति
– फाइजरको एक लाख डोज खोप सोमबार नेपाल आइपुग्ने
– पूर्वन्यायाधीश फोरमले भन्यो : न्यायालयको गरिमा जोगाउन प्रधानन्यायाधीशले निकास दिनुपर्छ
– बाढी पहिरोबाट मृत्यु हुने १११ पुगे, ३७ जना बेपत्ता
– आचार्यको मुख्यमन्त्री पदको छिनोफानो आइतबार मात्र
– जयनगर-कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण
– दशौं महाधिवेशन मूल व्यवस्थापन समिति सहसंयोजकमा सुरेन्द्र पाण्डे
– १० औं महाधिवेशनमा एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने
– सीके राउतलाई पक्राउ गर्न माग गर्दै माइतीघरमा इन्जिनियरहरुको प्रदर्शन
– चाँदीको भन्सार महसुल बढ्यो
– संसद अवरोधप्रति एमालेभित्रै असन्तुष्टि
– बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई कर्णाली सरकारले २ लाख दिने
– विराटनगर विमानस्थल भोलिदेखि सञ्चालन हुने, रात्री उडान नहुने
– मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेपछि प्रदेशसभा बैठक स्थगित
– चलचित्र चल्दैन भन्ने पहिल्यै थाहा थियो, ‘महानायक’ विवादले असर गरेको होइनः शोभित
– खानेपानी प्रमुखलाई दुर्व्यवहार गर्नेमाथि कारबाही सुरु भइसक्यो : गृहमन्त्री खाण
– यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति
– योगेश भट्टराई अस्पताल भर्ना
– नायिकाहरुलाई रेखाको सुझाव–‘कामले स्टार बन्ने हो, झगडा र प्रेम कथाले होइन
– विद्युत् खेर जान नदिन एक वर्षअघिबाटै काम गर्नुपर्ने थियो : घिसिङ
– प्राधिकरणले दुई हजार मेगावाटका आयोजना अघि बढाइसक्यो : कुलमान घिसिङ

smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar

S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E

नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला ।

Topic : 1 Smart Khabar
2 aajako news nepal
3 today news nepal
4 aajako khabar
5 आजको समाचार
6 today news nepali live
7 आज को नयाँ समाचार
8 aajako taja khabar nepali samachar
9 aajako tattato khabar
10 आजको खबर

Contact For Business : smartkhabar571@gmail.com

Social Media Link :
Facebook :
Instragram :
Twitter :
Youtube :

Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing.

© कानुनी चेतावनी :
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers
©smartkhabar