17 comments

  1. 🇳🇵देश बिग्रेकोअनि दलालले देश सिध्याउन थालेको न बुझ्ने झोले कार्यकर्ता हुन कि गाउँका सिल्ली मुर्खहरु हुन बिप्लब कार्यकर्ता माथी के बहादुरी देखाएको होलान । थुक्क सिल्लिहरु !

  2. Janta Lai neeta Lee dukha diye paxi banda garna mattra hoina afhno adhikar sunischit garna yuddha garna ni abasekta hubxa yeha cmnt garne kukur harulee kehi bujheko xaina salee fataha sakxa vhane fild MA au desh ko lagi lada chor neeta Lai Hanna au aba ko din banda nagere mangi vogne tehi janta adhikar ko lagi ladda ladoo bujhe gobber haru neeta sasti deko thaha xaina kukur

  3. नेपाल बन्द गर्नु आफैमा अपराध हो।
    समस्या छ भने नेताको मात्र अफिस घेर न।
    यो मारकाट, हुलदंगा अन्त्य गर।
    चुनाव आउँदैछ, गलत खराब नेतालाई भोट नहालन । असल पात्रलाई भोट हाल। हत्या हिंसा तोडफोड बन्द गर, सदाको लागि अन्य गर।

  4. दलाल नेता को दलाली सुरक्षा करमी पनि दलाल नेता का दलाल जनता कुटपीट देश बचाउने जनता ले हो नेता ले होईन आफुनो पार्टी खोलेर बाठफाट भाग भनडा लगायर देश बेचने कानून जनता माथी अतयाचार देश बेचने लाई छुटछ

  5. नेपाल बन्द गरेर जनतालाई दुःख दिएका होइनन् , दुख त केवल दलाल राज्य व्यवस्था का मतियार हरु दुख दिएका छन् । मंहगी, भष्ट्रचारी, देश द्रोही हरुले दुख दिएका छन् , नेकपा ले त जनताकै हितको लागि जनताको मुद्दा को सुनुवाई को लागि बन्द गरेको जस्तो लाग्छ 🙏

Leave a comment

Your email address will not be published.