Top 15 Afternoon News|| 05-July-2022 ||Nepal Times



Top 15 Afternoon News|| 05-July-2022 ||Nepal Times

For the latest news visit
For advertisements e-mail us at nepaltimes45@gmail.com
For News contact us on newsnepaltimes@gmail.com
Follow us on Instagram:
Like The Nepal Times on Facebook:

Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By:Sanchita Sherestha
Video Edited By : Nepal Times

#NepalTimes

About Nepal Times :
Nepal Times is an online media that envisions itself as an online television with “voice for the voiceless” as its slogan. We aim to reach out to the unprivileged group’s unreported news and make them available for the nation as well as the world to watch.

13 comments

  1. 🚩🚩 जय श्रीराम 🚩🚩
    🚩 जय जय बजरंग बली 🚩
    🇳🇵🇳🇵मेरो नेपाल हामी सबैको नेपाल 🇳🇵🇳🇵
    🇳🇵🇳🇵बिहान उठ्ने वितिकै हिमाल हेर्न पाइयो
    यो हातले सधैं सधैं नेपाल लेख्न पाइयो 🇳🇵🇳🇵
    सानो हुदा जब देखी होस आए भगवान के हो सपना के हो थाहा भयो त्यो दिन देखिनै तपाईलाइ स्मरण गरिरहेछु र सपना देखिरहेछु।
    कहिले तपाइसँग मेहनत नगरी संघर्ष नगरी मलाई यो दिनु त्यो दिनु माग्या छैन तर आज केहि मागीरहेछु मैँले सानो देखि देखिराको सपना देशप्रतिको निःस्वार्थ भाव र समर्पण मेरो ईमान्दारी देखाउने मात्र एउटा अवसर जसरि भए पूरा गरिदीनु।
    त्यसको लागी मलाई जति मिहिनेत संघर्ष गर्नुपर्छ म गर्छु,
    जस्तोसुकै परिस्थिति सँग सामना गर्नुपर्छ म गर्छु ,
    जति दिन पर्खिनु पर्छ म पर्खन्छु ,
    यसका लागी म आफ्नो पूरै जिवन समर्पण गरिदिनेछु,
    जति साहसको आवश्यकता पर्छ जति आत्मविश्वासको आवश्यकता पर्छ म आफ्नो भित्र लाउछुँ,
    जति दिन परिश्रम गर्नुपर्छ म गर्छु।
    तर हार मान्दीनन् अन्तिम साँससम्म कोशिश गरिरहन्छु उम्मीद राख्नेछु धैर्य राख्नेछु।
    म आफ्नो सपनालाई कहिल्यै छोडदिनन् चाहे मेरो पुरै जिवन सपना पुरा गर्नमै बितोस्।
    म एकदिन प्रमाणित गरिदिन्छु कति जिद्दी र आत्मविश्वासी छु भनेर ।
    म तपाईसँग मागीराको छु यसको मतलब यो होइनन् कि मेरो बाटो सजिलो बनाइदिनु बाटो जति कठिन भएपनि त्यो बाटोमा हिँडन प्रेरणा दिनु,
    समस्या जति गार्हो भएपनि त्यससँग लड्न धैर्य दिनु,
    जस्तोसुकै परिस्थिति आएमा त्यससँग सामना गर्न आत्मबल दिनु सदबुद्धि दिनु।
    म आफ्नो र देशको लागी केहि Special गरेर जान चाहन्छु यो संसारबाट तब मेरो आत्मालाइ सन्तुष्टि मिल्छ।
    इतिहास पढ्न मात्र आएको होइनन्
    इतिहास बनाउन आएको छुँ।
    🇳🇵🇳🇵विर सहिदहरुको रगतको कसम 🇳🇵
    🇳🇵🇳🇵मेरो मातृभूमिको कसम 🇳🇵🇳🇵
    🇳🇵🇳🇵मलाई जन्म दिने आमाको कसम 🇳🇵🇳🇵
    🇳🇵🇳🇵एक दिन यो देशमा यसरी उदाऊनेछु 🇳🇵🇳🇵
    देशको भ्रष्टाचारी पापी देशद्रोहीको सर्वनाश गरिदिनेछु
    काधंमा नेपाली झण्डा हातमा गीतारामायण बोकिअघि बढनेछु । 🇳🇵🇳🇵
    म पनि एक दिन सफलताको सिढीमा चढनेछु🇳🇵🇳🇵
    किनकी यो जीवनमा केहि गरेर जानुछ 🇳🇵🇳🇵
    मलाई मेरो देश बनाउनुछ 🇳🇵🇳🇵
    My Aim My Dream My Goal My Mission
    🇳🇵🇳🇵Nepal First Smart Nepal🇳🇵🇳🇵
    🇳🇵🇳🇵MissioN Nepal🇳🇵🇳🇵
    Don't Underestimate
    Power of A Common Man
    🇳🇵🇳🇵नेपाली हामी रहुँला कहाँ नेपालै नरहे 🇳🇵🇳🇵
    🇳🇵🇳🇵यो देशले मलाई के दिएँ भन्दापनि
    मैले देशलाइ के दिएँ र देशको लागी के गर्न सक्छौँ 🇳🇵
    भन्ने भावना सबैमा भएमा मात्र देश वन्छ र प्रगति हुन्छ
    My Most 11 Resolution Letter
    (1) One Nation one Flag (No any party flag)
    (2) One Nation one Rule 🇳🇵🇳🇵
    (3) One Colour one Design (all Govment b.)
    (4) Self Dependent Nepal 🇳🇵🇳🇵
    (5) Digital Nepal 🇳🇵🇳🇵
    (6) Population Control 🇳🇵🇳🇵
    (7) Strong and Smart Security 🇳🇵🇳🇵
    (8) Strong and Smart Law in Nepal 🇳🇵🇳🇵
    (9) Provision of 50% Reservation for Women in Every part of Nepal 🇳🇵🇳🇵
    (10) There Should be a system of public service commission examination for President PM MP MLA Minister Mayor 🇳🇵
    (11) Hindu Nation Nepal 🇳🇵🇳🇵

Leave a comment

Your email address will not be published.